पोखरामा आयोजित पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप २०८२ भव्य रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको प्रतियोगितामा ६०० भन्दा बढी खेलाडीहरूले आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गरे। प्रतिस्पर्धीहरूबीचको रोमाञ्चक भिडन्तले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। आयोजक रेख माया गुरुङ तथा उनकी टोलीको अथक मेहनतले प्रतियोगिता सफल रूपमा सम्पन्न गराउन महत्वपूर्ण [...]
पोखरामा पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप २०८२को पहिलो दिन धमाकेदार रूपमा सम्पन्न!
पोखरामा पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप २०८२ को पहिलो दिन उत्साहजनक प्रतिस्पर्धा तथा उच्चस्तरीय खेल प्रदर्शनहरू बीच सफलतापूर्वक सम्पन्न भएको छ। ६०० भन्दा बढी प्रतिस्पर्धीहरूले आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गरेका छन्। प्रतियोगिताका आयोजक रेख माया गुरुङ तथा उनकी टोली ले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारी पूरा गरेका [...]
पोखरामा पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप २०८२ सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा जेठ १५ र १६ गते आयोजनाहुने पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। रेख माया गुरुङ तथा उनकी टोली पूर्ण रूपमा प्रतियोगिताको आयोजना गर्न तयार रहेका छन्।यस प्रतियोगितामा ६०० भन्दा बढी खेलाडीहरू सहभागी हुँदैछन्, जसले गण्डकी प्रदेशमा [...]